शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज २४ २०७८
सुनको मूल्यमा सामान्य वृद्धि

शुक्रबार नेपाली बजारमा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा १ सयले बढेर ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। 

काठमाडौं- आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबार नेपाली बजारमा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा १ सयले बढेर ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। आइतबारका लागि चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज २४ २०७८०५:३१
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend