बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सबैभन्दा बढी आयकर तिर्नेमा विजयबहादुर शाह, संस्थागततर्फ नेपाल टेलिकम, बैंकतर्फ नबिल

बुधबार, मंसिर ७ २०७९
सबैभन्दा बढी आयकर तिर्नेमा विजयबहादुर शाह, संस्थागततर्फ नेपाल टेलिकम, बैंकतर्फ नबिल

व्यक्तिगत रुपमा सर्वाधिक आय कर तिर्नेमा जावलाखेल डिस्ट्रिलरीका विजयबहादुर शाह भएका छन्। कृषि उद्योगतर्फ ओसिबी फुड्स एन्ड फुड सम्मानित भएको छ।  बैंकतर्फ नबिल बैंक सर्वाधिक कर तिर्नेको सूचीमा परेको छ।

काठमाडौं- सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मानित गरेको छ। व्यक्तिगत रुपमा सर्वाधिक आय कर तिर्नेमा जावलाखेल डिस्ट्रिलरीका विजयबहादुर शाह भएका छन्। सर्वाधिक कर बुझाउनेमा सरकारी स्वामित्वको नेपाल टेलिकम भएको छ। निर्यात उद्योगतर्फ शिवशक्ति घ्यू परेको छ।

व्यक्तिगत रुपमा सर्वाधिक आय कर तिर्नेमा जावलाखेल डिस्ट्रिलरीका विजयबहादुर शाह भएका छन्। कृषि उद्योगतर्फ ओसिबी फुड्स एन्ड फुड सम्मानित भएको छ।  बैंकतर्फ नबिल बैंक सर्वाधिक कर तिर्नेको सूचीमा परेको छ।

सरकारले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर सर्वाधिक कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गर्दै आएको छ। यसपटक चुनावले गर्दा मंसिर ७ गते धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मान गरेको छ। 

प्रकाशित : बुधबार, मंसिर ७ २०७९०४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend