शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कपर केबलाई अप्टिकल फाइबारबाट विस्थापित गर्दै नेपाल टेलिकम

बुधबार, कात्तिक ३० २०७९
कपर केबलाई अप्टिकल फाइबारबाट विस्थापित गर्दै नेपाल टेलिकम

अप्टिकल फाइबर जडान भएपछि भ्वाइस तथा इन्टरनेटसँगै इन्टरनेट टीभी पनि सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। 

काठमाडौं- नेपाल टेलिकमले कपर केबललाई अप्टिकल फाइबाट विस्थापित गर्ने भएको छ। 

टेलिकमले कपर केबलबाट भ्वाइस तथा इन्टरनेट सेवा लिइरहेका ग्राहकको घर तथा अफिसमा अप्टिकल फाइबर तार जडान गर्ने भएको छ। 

कम्पनीले योजना अनुसार अब सबै ग्राहकलाई अप्टिकल फाइबर उपलब्ध गराउने भएकाले ग्राहकलाई सहयोगका लागि आग्रह गरेको छ। 

अप्टिकल फाइबर जडान भएपछि भ्वाइस तथा इन्टरनेटसँगै इन्टरनेट टीभी पनि सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। 

प्रकाशित : बुधबार, कात्तिक ३० २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend