बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ठमेलको गाहिटीमा ३० लाख लगानीमा 'सुगर एण्ड साल्ट'

सोमबार, कात्तिक २८ २०७९
ठमेलको गाहिटीमा ३० लाख लगानीमा 'सुगर एण्ड साल्ट'

काठमाडौं- ठमेलको गाहिटीमा 'सुगर एण्ड साल्ट' कफी सप सञ्चालनमा आएको छ। गोरखाका देवेन्द्र तिवारी र सुशील ढकालको संयुक्त लगानीमा कफी सप आइतबारदेखि सञ्चालनमा ल्याएका हुन्।

coffi shop 111.jpeg

कफी सपमा १४ प्रकारका कफीसहित भविष्यमा रेष्टुरेन्टसमेत सञ्चालन गर्ने तयारी रहेको सञ्चालक देवेन्द्र तिवारीले जानकारी दिए। उनीहरुले ३० लाख रुपैयाँ लगानी गरेर कफी सप सञ्चानलन गरेका हुन्।

ठमेलमा खासगरी विदेशी पर्यटकलाई लक्षित गरी कफी सप सञ्चालनमा ल्याएको तिवारीले जानकारी दिए। कफीसहित पिजा, मम, चाउमिन र बर्गरसमेत मेनुमा पाइने तिवारीले जानकारी दिए। 


प्रकाशित : सोमबार, कात्तिक २८ २०७९११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend