सोमबार, जेठ ७ गते २०८१    
images
images

प्रहरीमा ५ सय ९५ जनाका लागि भर्ना खुल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
images
images
प्रहरीमा ५ सय ९५ जनाका लागि भर्ना खुल्यो

कात्तिक ३ गतेदेखि मंसिर ८ गतेसम्म भित्र आवेदन दिन सक्ने गरी प्रहरीले भर्ना आवेदन खुलाएको हो।प्रहरी सहायक निरीक्षक पदका लागि ३ सय ६७ जना र जवान तर्फ २ सय २८ जनाका लागि भर्ना आवेदन खुलेको हो।

images
images

काठमाडौं- नेपाल प्रहरीमा ५ सय ९५ जनाका लागि भर्ना खुलको छ। प्रहरी सहायक निरीक्षक र प्रहरी जवान (प्राविधिक) तर्फको लागि भर्ना खुलेको हो।

images
images
images

कात्तिक ३ गतेदेखि मंसिर ८ गतेसम्म आवेदन दिन सक्ने गरी प्रहरीले भर्ना आवेदन खुलाएको हो। प्रहरी सहायक निरीक्षक पदका लागि ३ सय ६७ जना र जवान तर्फ २ सय २८ जनाका लागि भर्ना आवेदन खुलेको हो।

images

सहायक निरीक्षकतर्फ खुलामा १ सय ९७ जना र बाँकी आरक्षा कोटा  रहेका छ। यसैगरी जवानतर्फ १ सय २३ जना खुला तर्फ र बाँकी आरक्षण कोटा रहेको छ।

images
images

सहायक निरीक्षक पदमा आवेदन दिनका लागि १८ वर्ष पूरा भएको र २४ वर्ष नकाटेको हुन पर्छ। यसैगरी सहायक निरीक्षक पदका लागि प्रमाण पत्र वा सो सरह उर्तीण भएको हुनु पर्ने छ।

images
images

यसैगरी जवानको हकमा १८ वर्ष पूरा भएको तर, २३ वर्ष ननाघेको र एसएलसी तथा एसइई पास भएको हुने पर्ने छ।


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०७:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend