शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य २ सयले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज २२ २०७८
सुनको मूल्य २ सयले बढ्यो

शुक्रबार २ सय रुपैयाँले बढेर तोलामा ९० हजार ६ सय कायम भएको हो। 

काठमाडौं- शुक्रबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कारोबार भएको थियो। शुक्रबार २ सय रुपैयाँले बढेर तोलामा ९० हजार ६ सय कायम भएको हो। 

यता चाँँदीको मूल्य भने स्थिर छ। बिहीबार ११ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि पनि त्यति नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : शुक्रबार, असोज २२ २०७८०५:३१
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend