शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

महिन्द्रा 'एक्सयूभी ७००' को बुकिङ खुलेको १ घण्टामै २५ हजार बुक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २१ २०७८
महिन्द्रा 'एक्सयूभी ७००' को बुकिङ खुलेको १ घण्टामै २५ हजार बुक

महिन्द्राले बिहीबार एक्सयूभी ७०० को बुकिङ खुला गरेको ५७ मिनेटमै २५ वटा वटा कार बुकिङ भएको छ।

काठमाडौं- भारतीय कार उत्पादक महिन्द्राले उत्पादन गरेको नयाँ कार एक्सयूभी ७०० को बुकिङ खुला गरेको छ। कम्पनीले यही वर्षको चाडपर्वको समयमा सार्वजनिक गर्ने तयारीका साथ सो कार उत्पादन गरेको हो। 

महिन्द्राले बिहीबार एक्सयूभी ७०० को बुकिङ खुला गरेको ५७ मिनेटमै २५ वटा वटा कार बुकिङ भएको छ। महिन्द्राले एक्सयूभी ७०० को पहिलो बुकिङ गर्नेलाई केही सहुलियत दिने बताएको छ। 

एक्सयूभी ७०० को सुरुवाती मूल्य ११ लाख ९९ हजार भारु तोकिएको छ। यो कार ५ सिट क्षमताको हो। त्यस्तै एक्सयूभी ७०० को विलासी मोडल एएक्स७ लक्जरी (७ सिटर)को मूल्य २२ लाख ८९ हजार भारु तोकिएको छ।


प्रकाशित : बिहीबार , असोज २१ २०७८०७:५२
  • सम्बन्धित विषय:

  • # महिन्द्रा एक्सयूभी ७००
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend