मंगलबार, असार ३ गते २०८२    
मंगलबार, असार ३ २०८२
images
images

माछापुछ्रे बैंकले १४ प्रतिशत लाभांश दिने

images
बिहीबार , असोज २१ २०७८
images
images
माछापुछ्रे बैंकले १४ प्रतिशत लाभांश दिने

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने भएको छ।

images
images

काठमाडौं-माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने भएको छ।

images
images
images

बैंकले आगामी कात्तिक गते २६ गते पोखरामा साधारणसभा गर्ने निर्णय समेत गरेको छ। बैंकको सञ्चालक समितिको बैंठकले १३.३० प्रतिशत बोनस सेयर ०.७ प्रतिशत नगद लाभांश दिने भएको छ।

images
images

बैंकले कात्तिक ७ बुक क्लोजको मिती तोकेको छ।  

images
images
images


प्रकाशित : बिहीबार , असोज २१ २०७८०५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend