मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

बढ्यो खानेपानीको मूल्य, बोटल र जारको कति ?

images
मंगलबार, असोज २५ २०७९
images
बढ्यो खानेपानीको मूल्य, बोटल र जारको कति ?

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तय गरेको नयाँ मूल्यसूची अनुसार बोटलको काठमाडौं उपत्यका भित्र १ लिटरको बोटलको पानी अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ। भने २० लिटरको जारको पानी अधिकत्तम खुद्रा मूल्य ४७ रुपैयाँ तोकिएको छ। 

images
images

काठमाडौं-सरकारले खानेपानीको नयाँ मूल्य निर्धारण गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तय गरेको नयाँ मूल्यसूची अनुसार बोटलको काठमाडौं उपत्यका भित्र १ लिटरको बोटलको पानी अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ। भने २० लिटरको जारको पानी अधिकत्तम खुद्रा मूल्य ४७ रुपैयाँ तोकिएको छ। 

images
images
images

काठमाडौं उपत्यका बाहिर भने १ लिटरको बोटलको पानी अधिकतम खुद्रा मूल्य २० रुपैयाँ तथा २० लिटरको जारको पानी अधिकत्तम खुद्रा मूल्य ६० रुपैयाँ तोकिएको छ। 

images
images

विभागले संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदन समेतका नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ। 

images
images

२० लिटरको जारको पानी अधिकत्तम खुद्रा मूल्य ६० उल्लेखित मूल्य भन्दा बढी रकममा त्यस्तो प्रशोधित पानीको बोटल वा जार विक्री वितरण गरेको पाईएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम सम्बन्धित विक्रेतालाई हदैसम्मको कारवाही गरिने विभागले जनाएको छ। 

 


प्रकाशित : मंगलबार, असोज २५ २०७९११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend