सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

ओपेकको तेल उत्पादन कटौती गर्ने निर्णयसँगै पुनः मूल्य बढ्ने संकेत

images
बिहीबार , असोज २० २०७९
images
ओपेकको तेल उत्पादन कटौती गर्ने निर्णयसँगै पुनः मूल्य बढ्ने संकेत

तेल उत्पादक समूह (ओपेक)ले दैनिक २० लाख ब्यारल तेल उत्पादन कटौती गरेसँगै तेलको मूल्य पुनः बढ्ने अनुमान गरिएको छ।

images
images

काठमाडौं-तेल उत्पादक समूह (ओपेक)ले दैनिक २० लाख ब्यारल तेल उत्पादन कटौती गरेसँगै तेलको मूल्य पुनः बढ्ने अनुमान गरिएको छ।ओपेकको तेल उत्पादन कटौतीसँगै पेट्रोलको मूल्यवृद्धि हुने संकेत देखिएको हो।

images
images
images

एक ब्यारेलको मूल्य ८७ डलरबाट बढेर ९३ डलर प्रति ब्यारेल पुगेको छ। 

images
images

प्रतिदिन २० लाख ब्यारल तेलको उत्पादन घटाउने निर्णय गरेका छन्। सो समूहले घट्दो मुल्यमा नियन्त्रण गर्न यो निर्णय गरेका हुन्। जसले इन्धनको थोक मूल्य बढाउनेछ। ओपेकले सन् २०२०मा कोभिड महामारीपछि सबैभन्दा धेरै तेल कटौतीको घोषणा अहिलेनै गरेको हो।

images
images


प्रकाशित : बिहीबार , असोज २० २०७९०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend