शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

गुगल प्ले स्टोरबाट हटेको १९ घण्टापछि फिर्ता आयो ईसेवा

शनिबार, असोज १५ २०७९
गुगल प्ले स्टोरबाट हटेको १९ घण्टापछि फिर्ता आयो ईसेवा

काठमाडौं-शुक्रबार साँझ देखि गुगल प्ले स्टोरबाट हटेको डिजिटल वालेट ईसेवा पनि फिर्ता आएको छ। नेपालको सबैभन्दा बढी डिजिटल कारोबार गर्ने कम्पनी ईसेवा 

गुगल प्ले स्टोरमा डाउनलोड गर्नै नमिल्ने भएको थियो। स्टोरबाट हटेको १९ घण्टापछि पुनः प्ले स्टोरमा देखिएको हो। 

विगतमा पनि मोबाइल वालेट खल्ती र आईएमई पेको एप समेत यसैगरी गुगल प्ले स्टोरबाट हटेको थियो। पछि डकुमेन्ट अपलोड गराएपछि पुनः प्ले स्टोरमा राखिएको थियो। 

अहिलेसम्म १० लाखभन्दा बढी नेपालीले ईसेवा डाउनलोड गरिसकेका छन्। प्ले स्टोरबाट नै ईसेवा आउट हुँदा  ग्राहकलाई भने खासै असर परेन। 

 


प्रकाशित : शनिबार, असोज १५ २०७९०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend