सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

एकैदिन १२ सय रुपैयाँ बढ्यो सुनको मूल्य 

images
बिहीबार , असोज १३ २०७९
images
एकैदिन १२ सय रुपैयाँ बढ्यो सुनको मूल्य 

बिहीबारका लागि चाँदीको मूल्य ११ सय ७० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- बिहीबार एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेको छ। त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको हो।

images
images
images

बुधबार नेपाली बजारमा छाापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ। 

images
images

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ बढेको हो। बिहीबारका लागि चाँदीको मूल्य ११ सय ७० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images


प्रकाशित : बिहीबार , असोज १३ २०७९०५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend