सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

सिप्रदी अटोपार्टसको दसैँ अफर 

images
बिहीबार , भदौ ३० २०७९
images
सिप्रदी अटोपार्टसको दसैँ अफर 

अफरको टाटा मोटर इन्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेसल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्टस प्रालिका सिनियर जनरल म्यानेजर युवराज वुढाथोकीले संयुक्त रुपमा गरेका हुन्।

images
images

काठमाडौं- सिप्रदी अटोपार्टस प्रालिको इटहरीस्थित आधिकारिक बिक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैं अफर ल्याएको छ। नेपालीहरुको चाड दसैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्टस एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो।

images
images
images

अफरको टाटा मोटर इन्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेसल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्टस प्रालिका सिनियर जनरल म्यानेजर युवराज वुढाथोकीले संयुक्त रुपमा गरेका हुन्।

images
images

टाटा कमर्सियल गाडीका धनीले अझ बढी सुपथ मूल्यमा जेन्युन पार्टस प्रयोग गरुन भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ। यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयु बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुटकरा मिल्ने विश्वास कम्पनीले लिएको छ।

images
images

यो अफरमा ग्राहकले एक वट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक वट्टा आयल निशुल्क पाउनेछन्। यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका सञ्चालक वोधप्रसाद तिमिल्सिनाले बताए। यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उनको भनाइ छ।


प्रकाशित : बिहीबार , भदौ ३० २०७९०८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend