शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

भदौमा १ अर्ब ४४ करोड पुनर्कर्जा, सबैभन्दा धेरै पर्यटन उद्योगले लिए

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज १८ २०७८
images
भदौमा १ अर्ब ४४ करोड पुनर्कर्जा, सबैभन्दा धेरै पर्यटन उद्योगले लिए
images
images

काठमाडौं- भदौमा उद्योगी व्यवसायीले १ अर्ब ४४ करोड पुनरकर्जा लिएका छन्। 

images
images
images

नेपाल राष्ट्र बैंककाअनुसार पुनरकर्जा लिनेमा पर्यटन उद्योग धेरै छन्। १ अर्ब ४ करोड पर्यटन उद्योगले पुनर्कर्जा लिएका छन्। जलविद्यु आयोजनाले भने ४० करोड कर्जा लिएका छन्। 

images
images

पनर्कर्जा पाउनेमा होटल बाराही पोखरा, माउन्टेन बुद्ध होलिडेज, पोखरा होटल भिलेज, डाइमन्ड हिल रिसोर्ट प्राली, सेभेन लक्स रिसोर्ट, होटल शारा र सीता एयरले पुनर्कर्जा लिएका छन्। 

images
images

 


प्रकाशित : सोमबार, असोज १८ २०७८१२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend