सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

नेपालले पाकिस्तानलाई दुई करोड बराबरको राहत सामग्री सहयोग गर्ने

images
मंगलबार, भदौ २८ २०७९
images
नेपालले पाकिस्तानलाई दुई करोड बराबरको राहत सामग्री सहयोग गर्ने

यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ।

images
images

काठमाडौं- नेपालद्वारा पाकिस्तानलाई दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको छ।

images
images
images

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताए।

images
images

यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ। पाकिस्तानमा विपद्‍मा परी मृत्यु हुनेप्रति नेपाल सरकारले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

images
images


प्रकाशित : मंगलबार, भदौ २८ २०७९०३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend