सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

समयमा काम नगर्ने १० निर्माण कम्पनी कालोसूचीमा 

images
सोमबार, भदौ २७ २०७९
images
समयमा काम नगर्ने १० निर्माण कम्पनी कालोसूचीमा 

ठेक्का लगाउने सम्बन्धित कार्यालयको सिफिरिसमा कार्यालयले १ देखि डेढ वर्षसम्म कालोसूचीमा राखेको हो।

images
images

काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगर्ने १० निर्माण कम्पनीलाई कालोसूची राखेको छ। ठेक्का लगाउने सम्बन्धित कार्यालयको सिफिरिसमा कार्यालयले १ देखि डेढ वर्षसम्म कालोसूचीमा राखेको हो।

images
images
images

सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार अनुगम कार्यालयले निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्दै आएको छ। यी हुन् कालोसूची परेका १० निर्माण कम्पनी तथा आपूर्तिकर्ता कम्पनी : 

images
images
thekdar kalo suchi.PNG


प्रकाशित : सोमबार, भदौ २७ २०७९०३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend