आइतबार, असार १४ गते २०८३    
आइतबार, असार १४ २०८३

कृषि क्षेत्रमा बैंकहरूको लगानी सवा ४ खर्ब 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २९ २०७८
कृषि क्षेत्रमा बैंकहरूको लगानी सवा ४ खर्ब 

वाणिज्य बैंकहरुले २०७८ असार मसान्तसम्म कृषि कर्जा ४ खर्ब २५ अर्ब ८३ करोड कर्जा जारी भएको छ । वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत व्यावस्था गरेको थियो।

काठमाडौँ- वाणिज्य बैंकहरुले २०७८ असार मसान्तसम्म कृषि कर्जा ४ खर्ब २५ अर्ब ८३ करोड कर्जा जारी भएको छ। वाणिज्य बैंकहरुले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत व्यावस्था गरेको थियो।

२०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषिक्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको थियो।  २०७८ असार मसान्तमा कृषि क्षेत्रमा १३.२ प्रवाह भएको छ। जुन रकम ४ खर्ब २५ अर्ब ८३ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ।


प्रकाशित : शुक्रबार, साउन २९ २०७८११:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend