सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

एक हजार रुपैयाँ घट्यो सुनको मूल्य 

images
बुधबार, भदौ २२ २०७९
images
एक हजार रुपैयाँ घट्यो सुनको मूल्य 

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- बुधबार सुनको तथा चाँदीको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो। 

images
images
images

मंगलबार नेपाली बजारमा छापावाल प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुन प्रतितोला १ हजार रुपैयाँ घटेर ९३ रुपैयाँ कायम भएको छ। 

images
images

चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको हो। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला ११ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images


प्रकाशित : बुधबार, भदौ २२ २०७९०५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend