सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

सहुलियत कर्जाको प्रभावकारिता अध्ययन गराउँदै राष्ट्र बैंक 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २० २०७९
images
सहुलियत कर्जाको प्रभावकारिता अध्ययन गराउँदै राष्ट्र बैंक 

राष्ट्र बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण दिने व्यवस्था गरेको छ। पुर्नकर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा सहुलियत ऋणको बारेमा अध्ययन गराउने भएको हो। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाको प्रभावकारिताका बारेमा स्वतन्त्र अध्ययन गराउने भएको छ। 

images
images
images

परामर्शदाताबाट राष्ट्र बैंकले सहुलियतमा गएको कर्जाको प्रभावकारिता अध्ययन गराउने भएको छ। यसका लागि राष्ट्र बैंकले परामर्शदातालाई आव्हान गरेको छ। 

images
images

राष्ट्र बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण दिने व्यवस्था गरेको छ। पुर्नकर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा सहुलियत ऋणको बारेमा अध्ययन गराउने भएको हो। 

images
images

ब्याजदरमा तथा ऋणमा दिइने यस्तो सहुलियतको प्रभावकारितामा प्रश्न उठ्दै आएको छ। सरकारले दिने सहुलियतको पहुँच, प्रभावकारितामै प्रश्न उठ्दै आएको छ। 


प्रकाशित : सोमबार, भदौ २० २०७९०७:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend