शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

इन्भेष्टमेन्ट बैंकले मर्जरभन्दा पहिले १६ प्रतिशत लाभांश दिने

images
सोमबार, असोज १८ २०७८
images
इन्भेष्टमेन्ट बैंकले मर्जरभन्दा पहिले १६ प्रतिशत लाभांश दिने

नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ। बैंकको असोज १७ मा बसेको सञ्चालक समितिको बैठकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

images
images

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ। बैंकको असोज १७ मा बसेको सञ्चालक समितिको बैठकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

images
images
images

१६ अर्ब २५ करोड चुक्तापुँजी रहेको छ। बैंकले गत वर्ष १८.५ प्रतिशत लाभांश दिएको थियो। हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मार्जरको अन्तिम प्रक्रिया बाँकी रहेको छ। 

images
images


प्रकाशित : सोमबार, असोज १८ २०७८०६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend