सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

‘सजिलो सेवा’ले ल्यायो नयाँ  मोबाइल एप 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १७ २०७९
images
‘सजिलो सेवा’ले ल्यायो नयाँ  मोबाइल एप 

सेवाको जानकारी तथा शुल्क, सेवाको उपलब्धतता जस्ता कुरा एपमा पाइने कम्पनीले जानकारी दिएको छ। 

images
images

काठमाडौं- सजिलो सेवाले आफ्नो मोबाइल एप्लिकेसन ल्याएकोछ। 

images
images
images

मर्मतसम्भारदेखि विभिन्न सेवा दिँदै आएको यो कम्पनीले हालसम्म वेबसाइट तथा फोनको माध्यमबाट सेवा दिँदै आएको थियो। अबदेखि भने मोबाइल एप पनि ल्याएको छ। 

images
images

स्थापनाको पाँच वर्ष पार गरेको यो कम्पनीले सजिलो सेवा एप आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि ल्याएको हो। 

images
images

एप बाट आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै   होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिंग, ड्राइभर, क्लिनिंग तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरु उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ। 

सेवाको जानकारी तथा शुल्क, सेवाको उपलब्धतता जस्ता कुरा एपमा पाइने कम्पनीले जानकारी दिएको छ। 

यो एप डाउनलोड गरी साइअप गरेका एकजनाले आइफोन उपहार बापत पाउनेछन्। त्यस्तै सुरुमा डाउनलोड गरेर प्रमोकोड सजिलोएप राख्दा ५० प्रतिशत छुट पाइने कम्पनीले जानकारी दिएको छ। त्यस्तै अन्य विद्युतीय भुक्तानीमा क्यासब्याकको अफर पनि ल्याएको छ। 

 ५ वर्ष पार गर्‍यो सजिलो सेवाले, व्यावसायिक छलाङका लागि तयार   ५ वर्ष पार गर्‍यो सजिलो सेवाले, व्यावसायिक छलाङका लागि तयार 

 

 

यो एप डाउनलोडका लागि: 
Play Store मा: shorturl.at/qsT37
App Storeमा: shorturl.at/cfP02 

 


प्रकाशित : शुक्रबार, भदौ १७ २०७९१०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend