आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

माईपे मोटरसाइकल राइड कार्यक्रम आयोजना हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १० २०७९
images
माईपे मोटरसाइकल राइड कार्यक्रम आयोजना हुँदै

यो नेपालकै ठूलो मोटरसाइकल राइड हुने कम्पनीको दाबी छ। 

images
images

काठमाडौं- माइपे डिजिटल वालेटले मोटरसाइकल राइड कार्यक्रम आयोजना गर्ने भएको छ। नेपालको राइड सेयरिङ एप सजिलोको मुख्य प्रायोजनमा माईपेले राइड सेयरिङ कार्यक्रम गर्न लागेको हो।

images
images
images

भदौ तेस्रो हप्ता एक दिनको लागि आयोजना हुन लागेको उक्त राइड कार्यक्रममा राइड गर्न मन पराउने एक सय भन्दा बढीको सहभागिता हुने कम्पनीले जानकारी दिएकोछ। 

images
images

यो नेपालकै ठूलो मोटरसाइकल राइड हुने कम्पनीको दाबी छ। 

images
images

भक्तपुरको राधे राधे देखि धुलिखेलसम्म राइड हुनेछ । सहभागी हुने राइडरहरुलाई लाग्ने सम्पूर्ण खर्च आयोजक माईपे डिजिटल वालेटले व्यहोनर्े छ। 

कार्यक्रममा सहभागी हुन माइपे डिजिटल वालेट डाउनलोड गरी राइडको फर्म भर्नुपनर्े छ। 

 


प्रकाशित : शुक्रबार, भदौ १० २०७९०९:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend