सोमबार, साउन १९ गते २०८२    
सोमबार, साउन १९ २०८२
images
images

'गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गर्नेलाई ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिनू'

images
बिहीबार , भदौ २ २०७९
images
images
'गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गर्नेलाई ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिनू'

गौतमबुद्धमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमलाई यस्तो निर्देशन दिएको हो।

images
images

काठमाडौं-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै एयरसाइन्सलाई ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको छ।

images

गौतमबुद्धमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको नेपाल वायुसेवा निगमलाई यस्तो निर्देशन दिएको हो।

images
images

विमानस्थल सेवा शुल्क नियमावली २०७८ को परिच्छेद २ को नियम ७ बमोजिम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई आज (भदौ २)बाट ५० प्रतिशत छुट दिन भनिएको छ। प्राधिकरणले यस्तो निर्णय भदौ २ गतेनै गरेको जनाएको छ। 

images
images
images

caan gia nac.jpg


प्रकाशित : बिहीबार , भदौ २ २०७९१४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend