आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

कुन तहका कर्मचारीको तलब कति?

images
मंगलबार, साउन ३१ २०७९
images
कुन तहका कर्मचारीको तलब कति?

तलबबाहेक नै पनि मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महँगी भत्तावापत मासिक दुई हजार रुपैयाँ एकमुष्ट पाउँछन्।

images
images

काठमाडौं- बजेट भाषणमार्फत बढाएको दरमा निजामति कर्मचारीको नयाँ तलबमान तय गर्दै सरकारले मन्त्रिपरिषदबाट स्वीकृत गरेर जारी गरेको छ।

images
images
images

चालु आर्थिक वर्षको बजेटबाट सरकारले कर्मचारीहरुको तलब १५ प्रतिशतले बढाउने घोषणा गरेको थियो। बढेको तलब साउनदेखि लागू हुने छ। सरकारी कर्मचारीको तलब ३ हजारदेखि १० हजार २ सय ६० रुपैयाँसम्म बढेको छ।

images
images

तलबबाहेक नै पनि मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महँगी भत्तावापत मासिक दुई हजार रुपैयाँ एकमुष्ट पाउँछन्।

images
images

साथै हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकमसमेत तलबका रुपमा पाउँछन्। साथै वर्षको एकपटक पोशाक भत्तासमेत पाउँछन्।

कसको तलब कति?


प्रकाशित : मंगलबार, साउन ३१ २०७९०८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend