आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

कार्डको माध्यमबाट रेमिट्यान्स ल्याउन सक्ने, परामर्श कम्पनीको विप्रेषण सीमा बढ्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ३० २०७९
images
कार्डको माध्यमबाट रेमिट्यान्स ल्याउन सक्ने, परामर्श कम्पनीको विप्रेषण सीमा बढ्यो 

फिर्ता गर्न नमिल्नेगरी आउने यस्तो रकमको सीमा दैनिक १० बाट १५ लाख बनाइएको छ। 

images
images

काठमाडौं- नेपालमा रेमिट्यान्स ल्याउनका लागि अनुमति पाएका बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनीले कार्डको माध्यमबाट पनि भुक्तानी दिनसक्ने छन्। 

images
images
images

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशनमा संसोधन गर्दै यस्तो व्यवस्था गरिदिएको छ। 

images
images

विप्रेषण अनुमति पाएका कम्पनीले भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गरी जारी गरेका कार्डमा समेत विप्रेषण भित्र्याउन सक्नेछने व्यवस्था गरिदिएको छ। यसरी आउने विप्रेषण सेवा विद्यमान व्यवस्था अनुसार हुनेछ। 

images
images

त्यस्तै राष्ट्र बैंकले  नेपाली / विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी / संस्था / शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका रेमिट्यान्सबाट ल्याउन पाउने रकमको सीमा बढाइदिएको थियो। 

फिर्ता गर्न नमिल्नेगरी आउने यस्तो रकमको सीमा दैनिक १० बाट १५ लाख बनाइएको छ। 


प्रकाशित : सोमबार, साउन ३० २०७९१२:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend