आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

images
बुधबार, साउन २५ २०७९
images
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

चाँदीको मूल्य तोलामा मंगलबारभन्दा १० रुपैयाँ घटेर बुधबारका लागि १२ सय ३० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- बुधरबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ। मंगलबारको तुलनामा चाँदीको मूल्य प्रतितोला २ सय रुपैयाँ बढ्दा चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो। 

images
images
images

मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँ बढेर ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। 

images
images

त्यस्तै चाँदीको मूल्य तोलामा मंगलबारभन्दा १० रुपैयाँ घटेर बुधबारका लागि १२ सय ३० रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images


प्रकाशित : बुधबार, साउन २५ २०७९०५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend