शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

२६ बैंकले एक वर्षमै कमाए ७४ अर्ब ८० करोड, राष्ट्रिय वाणिज्य बैंक पहिलाे बन्दा ग्लोबल र नबिल बने दोस्रो र तेस्रो

कुन बैंकको नाफा कति?

images
शनिबार, साउन २१ २०७९
images
२६ बैंकले एक वर्षमै कमाए ७४ अर्ब ८० करोड, राष्ट्रिय वाणिज्य बैंक पहिलाे बन्दा ग्लोबल र नबिल बने दोस्रो र तेस्रो
images
images

काठमाडौं- गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक बनेको छ। २६ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड नाफा कमाउँदै पहिलो बनेको हो। 

images
images
images

दोस्रोमा ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै चौथोमा एनआईसी एसिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ।

images
images

अघिल्लो  आर्थिक वर्षमा ६० अर्ब ७४ करोड रुपैयाँ नाफा आर्जन गरेका बैंकहरुले गत आर्थिक वर्ष ७४ अर्ब ८० करोड रुपैयाँ नाफा गरेका हुन्। 

images
images

कुन बैंकको नाफा कति ? 

राष्ट्रिय वाणिज्य बैंक- ५ अर्ब २१ करोड ४२ लाख 

ग्लोबल आईएमई बैंक- ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ 

नबिल बैंक- ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ

एनआईसी एसिया- ४ अर्ब ५२ करोड ५४ लाख  रुपैयाँ 

नेपाल इन्भेष्टमेन्ट बैंक- ४ अर्ब ८ करोड ६३ लाख  रुपैयाँ 

प्राइम बैंक- ३ अर्ब ६८ करोड १२ लाख  रुपैयाँ 

एनएमबी बैंक- ३ अर्ब ७० करोड १३ लाख  रुपैयाँ

सिद्धार्थ बैंक- ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ

प्रभु बैंक- २ अर्ब ६० करोड ३ लाख रुपैयाँ

सिटिजन्स बैंक- २ अर्ब २५ करोड ११ लाख रुपैयाँ

माछापुच्छ्रे बैंक- २ अर्ब १६ करोड ९ लाख रुपैयाँ

सनराइज बैंक- २ अर्ब १५ करोड ९ लाख रुपै याँ

लक्ष्मी बैंक- १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ

एनसीसी बैंक- २ अर्ब २ करोड २२ लाख रुपैयाँ

स्टयान्डर्ड चार्टर्ड बैंक- २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ

एभरेष्ट बैंक- २ अर्ब ५४ करोड ६० लाख  रुपैयाँ

कुमारी बैंक- २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ

एसबीआई बैंक- अर्ब ६३ करोड ८२ लाख रुपैयाँ

सानिमा बैंक- २ अर्ब २९ करोड २९ लाख रुपैयाँ

हिमालयन बैंक- २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ

कृषि विकास बैंक- २ अर्ब ६९ करोड  रुपैयाँ

बैंक अफ काठमाण्डू- १ अर्ब ८२ करोड रुपैयाँ

नेपाल बैंक- ३ अर्ब २६ करोड रुपैयाँ

सेञ्चुरी बैंक- १ अर्ब ३५ करोड रुपैयाँ
 
सिभिल बैंक- सिभिल बैंक- १ अर्ब ३८ करोड
 
मेगा बैंक- २ अर्ब ८३ करोड 


प्रकाशित : शनिबार, साउन २१ २०७९०५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend