शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टीभीएसको ‘एनटर्कियन राइड’ शनिबार, लाइसेन्स भएका एनटर्क चालक सहभागी हुन पाउने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज १४ २०७८
टीभीएसको ‘एनटर्कियन राइड’ शनिबार, लाइसेन्स भएका एनटर्क चालक सहभागी हुन पाउने

यो कार्यक्रम असोज १६ मा नक्सालको टीभीएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्टसम्म हुने छ। कार्यक्रम स्थप पुगेसँगै विभिन्न कार्यक्रमहरु हुने कम्पनीले जनाएको छ। 

काठमाडौं- टीभीएस मोटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एनटर्क चालकहरुलाई सेलिब्रेसन राइट गर्ने भएको छ। एनटर्कको बिक्री ५० हजार पुगेको अवसरमा कम्पनीले यस्तो कार्यक्रम गर्न लागेको हो। 

यो कार्यक्रम असोज १६ मा नक्सालको टीभीएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्टसम्म हुने छ। कार्यक्रम स्थप पुगेसँगै विभिन्न कार्यक्रमहरु हुने कम्पनीले जनाएको छ। 

यो सेलिब्रेसनको मुख्य उद्देश्य सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एनटर्किएन क्लबको गठन गर्नु रहेको छ। यसले सबै चालकलाई एक अर्का सँग जुड्नका लागि र आफ्नो एनटर्किएन अनुभव बाडँ्नु रकेको कम्पनीले जनाएको छ। 

लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टीभीएसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन्। यो राइड सबै सुरक्षा मापदण्ड पुरा गरेर आयोजना हुने कम्पनीले जनाएको छ। 

प्रकाशित : बिहीबार , असोज १४ २०७८१२:०१
  • सम्बन्धित विषय:

  • # टीभीएस
  • # एनटर्क
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend