सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

गल्फ लुब्रिकेन्टको डिलर मिट

images
बुधबार, साउन १८ २०७९
images
गल्फ लुब्रिकेन्टको डिलर मिट

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध छन्।

images
images

काठमाडौं- नेपालमा ३८ वर्षको गौरबमय यात्रा बोकेको, विश्व प्रख्यात र सार्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टेका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर मिटर सकिएको छ।

images
images
images

दुई दिने सो डिलर मिटरमा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इंडिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो। 

images
images

कार्यक्रमको उद्देश्य डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग प्रतिवद्ध गर्ने थियो। कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान पनि गरिएको थियो। 

images
images

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएको बताए। ‘चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास र इन्नोभेसनको कारण हामी नेपालकै सर्वाधिक बिक्री हुने ब्रान्ड भैराखेका छौ। म हाम्रा सबै डिलरहरु र टिमको प्रयास लागि आभारी छु जसले यो सम्भव बनाएको छ,’ उनले भने।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध छन्।


प्रकाशित : बुधबार, साउन १८ २०७९०७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend