आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

एनालगबाट डिजिटल प्रणालीमा जाँदै मनकामना केबलकार

एक महिना बन्द हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन १७ २०७९
images
एनालगबाट डिजिटल प्रणालीमा जाँदै मनकामना केबलकार

प्रावधिक स्तरोन्नतिका लागि अष्ट्रियाबाट प्राविधिक आउने छन्। 

images
images

काठमाडौं- मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने भएको छ। अहिलेसम्म एनालग कनेक्ट माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार अब डिजिटलमा रुपान्तरण हुने भएको छ। 

images
images
images

प्रावधिक स्तरोन्नतिका लागि अष्ट्रियाबाट प्राविधिक आउने छन्। 

images
images

स्तरोन्नति अबधिभर केबलकार बन्द हुने छ। मनकामना केबलकार प्रालिका अनुसार साउन २३ गतेदेखि सेवा बन्द हुने छ। 

images
images

केबलकार सेवा बन्द भएपछि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु हुने छ। 

 


प्रकाशित : मंगलबार, साउन १७ २०७९१४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend