आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन १६ २०७९
images
तातोपानी नाका अवरुद्ध, खुलाउने प्रयास जारी

साना सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको छ।

images
images

सिन्धुपाल्चोक- अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका-४ डाक्लाङमा सोमबार बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ।

images
images
images

सडक भासिएर यातायात अवरुद्ध हुँदा  तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ। अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ।  

images
images

साना सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। रासस

images
images


प्रकाशित : सोमबार, साउन १६ २०७९०६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend