शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सुनको मूल्यमा सामान्य गिरावट

images
मंगलबार, साउन १० २०७९
images
सुनको मूल्यमा सामान्य गिरावट

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ चाँदी प्रतितोला ५ रुपैयाँ मूल्य घटेको छ। 

images
images
images

सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार प्रतितोला २ सय रुपैयाँ घटेर ९४ हजार २ सय रुपैयाँ कायम भएको छ।  

images
images

त्यस्तै मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images


प्रकाशित : मंगलबार, साउन १० २०७९०५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend