शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

दरबार सिनेम्याक्समा वुहल्फ एयरमास्क 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ५ २०७९
images
दरबार सिनेम्याक्समा वुहल्फ एयरमास्क 

यो बुल्फ एयर मास्क ९९.९९ प्रतिशत भाइरस मुक्त रहेको र वैज्ञानिक रुपमा समेत सबै उमेर समुहको लागि उपयुक्त भएको कम्पनीले दाबी गरेको छ। 

images
images

काठमाडौं- दरबारमार्गमा स्थापना भएको लक्जरी चलचित्र घर दरबार सिनेम्याक्समा वुहल्फ एयरमास्क जडान गरिएको छ। 

images
images
images

कोरोना तथा भाइरस संक्रमणलाई रोकथामका लागि एयर स्टेरीलाइजेशन सिस्टम जडान गरिएको कम्पनीले जानकारी दिएको छ।  यस्तो प्रणाली जडान गर्नका लागि कम्पनीले प्लानेट हेल्थकेयरसँग सम्झौता गरेको छ। 

images
images

सम्झौतापत्रमा दरबार सिनेम्याक्स को तर्फबाट प्रबन्ध निर्देशक दिप्रश शाक्य र प्लानेट हेल्थकेयर प्रा लि को तर्फबाट रोजन श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

images
images

गुण समूह अन्तर्गत दरबार सिनेम्याक्स ले नेपालमै पहिलो पटक "अल अबाउट इनोभेसन" जर्मन प्रविधिबाट निर्मित वुल्फ एयरमास्कले   हावामा फैलने मोल्ड ,कोरोना वा इन्फ्लुएञ्जा भाइरस, एलर्जी, ब्याक्टेरिया ,पराग कण ,धुलोलाई छेक्ने दाबी कम्पनीको छ। 

यो बुल्फ एयर मास्क ९९.९९ प्रतिशत भाइरस मुक्त रहेको र वैज्ञानिक रुपमा समेत सबै उमेर समुहको लागि उपयुक्त भएको कम्पनीले दाबी गरेको छ। 


प्रकाशित : बिहीबार , साउन ५ २०७९०६:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend