शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

ठगी आरोपमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती प्रकाउ

images
मंगलबार, साउन ३ २०७९
images
ठगी आरोपमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती प्रकाउ

सहकारीका १ हजार ५ सय ३० बचतकर्ताको करिब ५ अर्ब ८४ करोड ४० लाख रुपैयाँ गठी गरेको आरोपमा अहिले इच्छाराज थुनामा छन्।

images
images

काठमाडौं- सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङकी श्रीमती पक्राउ परेकी छिन्।

images
images
images

तीन वर्षदेखि फरार सूचीमा रहेकी संस्थामा लेखा समिति सदस्य तथा तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) लाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

images
images

सहकारीका १ हजार ५ सय ३० बचतकर्ताको करिब ५ अर्ब ८४ करोड ४० लाख रुपैयाँ गठी गरेको आरोपमा अहिले इच्छाराज थुनामा छन्।

images
images

प्रहरीले संस्थाका पूर्वअध्यक्ष इच्छाराजसहित १२ जना प्रतिबादीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।इच्छाराजसहित केशवलाल श्रेष्ठ पुर्पक्षको लागि थुनामा रहेका छन्। 


प्रकाशित : मंगलबार, साउन ३ २०७९१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend