शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मोबाइल आयातमा थप कडाई, अब ३ सय डलर माथिको मोबाइल आयात गर्न नपाइने

आइतबार, साउन १ २०७९
मोबाइल आयातमा थप कडाई, अब ३ सय डलर माथिको मोबाइल आयात गर्न नपाइने

काठमाडौं- सरकारले बैशाख १३ गतेदेखि लगाएको आयातको प्रतिबन्धलाई  भदौं १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौं १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो। यो सँगै मोबाइल आयातमा थप कडाई गरिएको छ।

बैशाख १३ गतेदेखि प्रतिबन्ध लगाउँ ६ सय डलससम्ममा मोबाइल आयात गर्न पाइने भएपनि अहिले यसलाई परिमार्जन गरेर ३ सय डलर बनाइएको छ।


प्रकाशित : आइतबार, साउन १ २०७९०२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend