शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

राष्ट्रिय सहरी नीति बनाउछौं- नवनियुक्त मन्त्री चौधरी

images
सोमबार, असार १३ २०७९
images
राष्ट्रिय सहरी नीति बनाउछौं- नवनियुक्त मन्त्री चौधरी

मन्त्री चौधरीले पदभार ग्रहण गर्दै राष्ट्रिय सहरी नीति बनाएर कार्यन्वयन गर्ने बताएका छन्।

images
images

काठमाडौं- नवनियुक्त सहरी विकास मन्त्री मेटमणी चौधरीले राष्ट्रिय सहरी नीतिलाई अन्तिम रुप दिनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

images
images
images

मन्त्री चौधरीले पदभार ग्रहण गर्दै राष्ट्रिय सहरी नीति बनाएर कार्यन्वयन गर्ने बताएका छन्। मन्त्री चाैधरीले आजै राष्ट्रपतिबाट सपथ लिइएका थिए। 

images
images


प्रकाशित : सोमबार, असार १३ २०७९०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend