शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

समाजवादीका मन्त्री फेरिए 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १२ २०७९
images
समाजवादीका मन्त्री फेरिए 

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्री नियुक्त गरेका छन्। 

images
images

काठमाडौं- एकिकृत समाजवादीबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गर्ने मन्त्री फेरिएका छन्। समाजवादीबाट  सरकारमा सहभागी चार मन्त्री बाहिरिएर नयाँ नियुक्त भएका छन्। 

images
images
images

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्री नियुक्त गरेका छन्। 

images
images

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, सहरी विकास मन्त्रीमा मेटमणी चौधरी र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ। 

images
images

यसअघि समाजवादीबाट सरकारमा सहभागी रामकुमारी झाक्री, प्रेम आले, किसान श्रेष्ठ, विरोध खतिवडाले राजीनामा दिएका थिए। 


प्रकाशित : आइतबार, असार १२ २०७९१४:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend