शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रेनोको दसैँ अफर ‘शुभ कार–रम्भ’

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १० २०७८
रेनोको दसैँ अफर ‘शुभ कार–रम्भ’

‘चाडपर्वको शुभ शुरुवात, गरौ‌ रेनोको साथ’ ट्यागलाइनमा रेनोले नयाँ योजना ल्याएको हो। 

काठमाडौं- रेनो कारको नेपालका लागि अधिकारिक बिक्रेता एडभान्स्ड अटोमोबाइल्सले चाडपर्व योजना ‘रेनो शुभ कार-रम्भ’को सार्वजनिक गरेको छ। ‘चाडपर्वको शुभ शुरुवात, गरौ‌ रेनोको साथ’ ट्यागलाइनमा रेनोले नयाँ योजना ल्याएको हो। 

रेनोको कुनै पनि गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाख रुपैयाँसम्मको छुट पाउने छन्। ग्राहकहरुले यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टीलगायत सुविधा उपलब्ध हुनेछ। 

यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहनेछ।


प्रकाशित : आइतबार, असोज १० २०७८१३:४४
  • सम्बन्धित विषय:

  • # रेनाे
  • # रेनाे अफर
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend