शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

इन्धनको मूल्य बढेलगत्तै सार्वजनिक सवारीको भाडा बढ्यो, कहाँ कति?

images
सोमबार, असार ६ २०७९
images
इन्धनको मूल्य बढेलगत्तै सार्वजनिक सवारीको भाडा बढ्यो, कहाँ कति?

समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागु हुने विभागले जनाएको छ।

images
images

काठमाडौं- सरकारले इन्धनको मूल्य बढाएसँगै सार्वजनिक सवारीको भाडा पनि बढाएको छ। यातायात व्यवस्था विभागले सोमबारदेखि नै लागु हुने गरि सार्वजनिक सवारीको भाडा बढाएको हो। 

images
images
images

विभागका आनुसार यात्रुबाहक सवारीमा ५.३० प्रतिशत भाडा बढाइएको छ। त्यस्तै मालबाहक सवारीमा पहाडी बाटोतर्फ ६.९४ प्रतिशत र तराईतर्फ ७.७ प्रतिशत भाडा बढाएको हो।

images
images

समायोजन भएको भाडादर अन्तर प्रदेशमा सञ्चालन हुने सवारीमा लागु हुने विभागले जनाएको छ। इन्धनको मूल्यअनुसार अहिले स्वचालित भाडादर लागु हुने व्यवस्था गरिएअनुसार मूल्य बढेको हो। 

images
images

समायोजनपछिको भाडादर कति?


प्रकाशित : सोमबार, असार ६ २०७९०७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend