शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

एकै दिन १५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

images
आइतबार, जेठ २९ २०७९
images
एकै दिन १५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

आइतबारका लागि चाँदीको मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँ बढेको छ। शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। 

images
images
images

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ। आइतबारका लागि चाँदीको मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images


प्रकाशित : आइतबार, जेठ २९ २०७९०५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend