शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

३ प्रतिशत कर कटौतिपछि इन्टरनेटको शुल्क १७ रुपैयाँले घट्ने 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ १८ २०७९
३ प्रतिशत कर कटौतिपछि इन्टरनेटको शुल्क १७ रुपैयाँले घट्ने 

नेपाल इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसनले सरकारले कर घटाएपछि सेवा शुल्क १७ रुपैयाँ घट्ने जानकारी दिएको छ। 

काठमाडौं- सरकारले इन्टरनेटमा लाग्दै आएको दूरसञ्चार सेवा शुल्क ३ प्रतिशत कटौति गर्ने व्यवस्था गरेपछि मूल्य पनि घट्ने भएको छ। 

नेपाल इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसनले सरकारले कर घटाएपछि सेवा शुल्क १७ रुपैयाँ घट्ने जानकारी दिएको छ। 

सेवा दस्तुर इन्टरनेटको मूल्यमा लाग्दै आएको थियो। १३ प्रतिशतबाट १० मा झारिदिएपछि १७ रुपैयाँ मूल्य घट्ने भएको छ। 

WhatsApp Image 2022-05-31 at 8.57.06 PM.jpeg

प्रकाशित : बुधबार, जेठ १८ २०७९०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend