बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

सुनको मूल्य घट्यो

images
मंगलबार, जेठ १७ २०७९
images
सुनको मूल्य घट्यो

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ। सोमबार नेपाली बाजरमा छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार प्रतितोला २ सय रुपैयाँ घटेर ९८ हजार रुपैयाँ कायम भएको छ। 

images
images
images

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend