शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

वृद्धाभत्ता नलिने पूर्वप्रधानमन्त्री भट्टराईको घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
वृद्धाभत्ता नलिने पूर्वप्रधानमन्त्री भट्टराईको घोषणा

सरकारले ल्याएको आर्थिक वर्षको २०७९/८० को बजेटमा केही नयाँ र सुधारका कार्यक्रम आएपनि भूमिउपयोगको कार्यक्रम नआएको बताए।

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गरेका छन्। भट्टराईले सरकारले ७० बाट ६८ वर्षमा घटाउने निर्णय गलत भएको समेत बताए। ‘म पनि ६८ वर्षको भए तर म यो भत्ता लिन्न,’ भट्टराईले भने।

सरकारले ल्याएको आर्थिक वर्षको २०७९/८० को बजेटमा केही नयाँ र सुधारका कार्यक्रम आएपनि भूमिउपयोगको कार्यक्रम नआएको बताए।

नेपालले कृषिबाटै फड्को मार्ने भएकोले त्यसमा भूमिहिनले भूमिमा खेती गर्ने अवसर नपाएसम्म कृषिले फड्को नमार्ने समेत बताए। उत्पादन बढाउने, उर्जाका विषयहरु बजेट आउनु सकारात्मक भएको समेत भट्टराईले भने। 

प्रकाशित : आइतबार, जेठ १५ २०७९१३:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend