काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन तथा संस्कृति क्षेत्र विकासको लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरेको छ।
संसदमा बजेट प्रस्तुत गर्दै शर्माले उक्त रकम विनियोजन गरेको बताएका हुन्।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend