बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

सातै प्रदेशमा विजनेस इन्कुभेसन सेन्टर खुल्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १५ २०७९
images
सातै प्रदेशमा विजनेस इन्कुभेसन सेन्टर खुल्ने 

ज्ञानमा आधारित अर्थतन्न निर्माणका लागि यस्ता सेन्टर स्थापना गरिने उनको भनाइ छ। 

images
images

काठमाडौं- आगामी वर्षदेखि सरकारले सातै प्रदेशमा विजनेस इन्कुभेसन सेन्टर स्थापना गर्ने भएको छ। 

images
images
images

आगामी वर्षको बजेट भाषण मार्फत अर्थमन्त्री जनार्दन शर्माले सातै प्रदेशमा यस्ता सेन्टर खोल्नका लागि २६ करोड बजेट विनियोजन गरिएको घोषणा गरेका छन्। 

images
images

ज्ञानमा आधारित अर्थतन्न निर्माणका लागि यस्ता सेन्टर स्थापना गरिने उनको भनाइ छ। 

images
images


प्रकाशित : आइतबार, जेठ १५ २०७९१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend