बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

बजेटका कार्यक्रम मन्त्रिपरिषद्‍बाट पारित, ४ बजे अर्थमन्त्रीले संसदमा पेश गर्ने

images
आइतबार, जेठ १५ २०७९
images
बजेटका कार्यक्रम मन्त्रिपरिषद्‍बाट पारित, ४ बजे अर्थमन्त्रीले संसदमा पेश गर्ने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषद्‍बाट पारित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो।

images
images

काठमाडौं-आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषद्‍बाट पारित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो।

images
images
images

मन्त्रिपरिषद्‍बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट पारित भएको थियो। स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषद्‍मा पेस गरिएको थियो।

images
images

योजना आयोगका अध्यक्ष शेरबहादुर देउवा, उपाध्यक्ष विश्वनाथ पौडेल आयोगका सदस्यहरु सहभागी थिए। पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले साँझ ४ बजे बस्ने संसदको दुवै सदनमा पेस गर्नेछन्।

images
images

 


प्रकाशित : आइतबार, जेठ १५ २०७९०९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend