सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

images
आइतबार, जेठ १५ २०७९
images
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
फाइल तस्बिर।
images
images

काठमाडौ‌- पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन* भएकाे छ।

images
images
images

पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन-एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको एयरलाइन्सले जनाएकाे छ। बिहान ९ बजेर ५५ मिनेटदेखि जहाज सम्पर्कविहीन भएको हो। 

images
images

एयरलान्सका अनुसार जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए।  

images
images

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। 

* यसअघि सम्पर्कविहीन हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको।


प्रकाशित : आइतबार, जेठ १५ २०७९०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend