शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नीति तथा कार्यक्रमबारे योगेश भट्टराई भन्छन् - सपना र गन्तव्यविहीन कार्यक्रम

मंगलबार, जेठ १० २०७९
नीति तथा कार्यक्रमबारे योगेश भट्टराई भन्छन् - सपना र गन्तव्यविहीन कार्यक्रम

काठमाडौं- गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै नयाँ कुरा नभएको नेकपा एमालेका नेता योगेश भट्टराईले बताएका छन्। एमाले नेता भट्टराईले गन्तव्यविहीन र सपनाविहीन कार्यक्रम प्रस्तुत भएकोसमेत बताए।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि प्रतिक्रिया दिँदै भट्टराईले परम्परा धान्ने काममात्र भएको आरोप लगाए। 

'अर्थतन्त्र संकटमा जान लागेको समयमा कुनै राम्रा विषय नसमेट्नु भनेको पराम्परा धान्नका लागिमात्रै नीति तथा कार्यक्रम आएको देखिन्छ' उनले भने। 

सरकारले विकल्प नदिएकाले आउने वर्ष आर्थिक संकट आउने निश्चित भएको समेत उनले बताए। 

 


प्रकाशित : मंगलबार, जेठ १० २०७९१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend