मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद असोज २५ देखि खुला

images
बिहीबार , असोज ७ २०७८
images
images
एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद असोज २५ देखि खुला

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ।

images
images

काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ।  कमपनीले हाल कायम १० कित्ता सेयर बराबर  ३ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

images
images
images

१०० रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद जारी गर्ने छ। 

images
images

उक्त हकप्रद निष्कासनका लागि बैंकले असोज १ गतेदेखि बुकक्लोज गरेको थियो। बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम यस बैंकका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा भर्न पाउने छन्। 

images
images
images


प्रकाशित : बिहीबार , असोज ७ २०७८०४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend