शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

कृषिको व्यावसायीकरणका लागि जग्गा हदबन्दी हट्नु पर्छ : शेखर गोल्छा

आइतबार, जेठ ८ २०७९
कृषिको व्यावसायीकरणका लागि जग्गा हदबन्दी हट्नु पर्छ : शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कृषिमा व्यावसायीकरण आवश्यक रहेको बताएका छन्। 

महासंघको कार्यक्रममा गोल्छाले कृषिको व्यावसायीकरणका लागि जग्गा हदबन्दी हट्नु पर्ने बताएका छन्। साथै गोल्छाले आयकरको सीमा ५ प्रतिशतमा झार्नुपर्ने समेत बताएका छन्।

गोल्छाले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई आगामी मौद्रिक नीतिमार्फत बढ्दो मूल्यवृद्धिलाई कम गर्ने रणनीति लिनु पर्ने सुझाव दिएका छन्। गोल्छाले ब्याज बढ्दै जाँदा मूल्यवृद्धि बढ्दै जानेसमेत बताएका छन्।


प्रकाशित : आइतबार, जेठ ८ २०७९०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend